गृहपृष्ठ ∕ समाचार ∕ गर्भवती र सुत्केरी महिलाको स्वाब परीक्षणमा पहिलो प्राथमिकता दिन मन्त्रालयको आग्रह गर्भवती र सुत्केरी महिलाको स्वाब परीक्षणमा पहिलो प्राथमिकता दिन मन्त्रालयको आग्रह हेल्थ आवाज मंगलबार, २०७७ असार २३ गते, १६:१० मा प्रकाशित काठमाडौँ – सरकारले कोभिड-१९को स्वाब परीक्षणमा गर्भवती र सुत्केरीलाई प्राथमिकता दिन अस्पताल तथा प्रयोशालालाई अनुरोध गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै संक्रमण बढ्दै गएको र यसबाट गर्भवती र सुत्केरी महिला समेत प्रभावित भएको भन्दै पहिलो प्राथमिकता दिई स्वाब सङ्कलन गर्न दिन अनुरोध गरेको हो। यसको साथै संकलन गरिएको सो महिलाको स्वाबको भाँडामा चिन्ह स्वरूप रातो फित्ता वा डोरीले बाधेर प्रयोगशालामा पठाइदिन र सम्बन्धित प्रयोगशालाले पनि पहिलो प्राथमिकतामा राखेर परीक्षण गरी सम्बन्धित निकायमा नतिजा पुर्याउन समेत मन्त्रालयले आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुरक्षित गर्भपतनका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड गुल्मीका कोरोना संक्रमित रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा असुरक्षित गर्भपतनले ज्यान जोखिममा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि सुरक्षित गर्भपतनका लागि सबै क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड