गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् पाँचौ, छैठौं र सातौं तहमा बढुवा हुने स्वास्थ्यका ११६९ कर्मचारी (हेर्नुहाेस सूची ) यी हुन् पाँचौ, छैठौं र सातौं तहमा बढुवा हुने स्वास्थ्यका ११६९ कर्मचारी (हेर्नुहाेस सूची ) हेल्थ आवाज बुधबार, २०७७ असार ३१ गते, २३:०३ मा प्रकाशित काठमाडौँ – सरकारले स्वास्थ्य सेवातर्फको पाँचौ, छैठौं र सातौं तहको स्तरवृद्धि गरेको छ । स्वास्थ्य सेवा विभागले बुधबार १ हजार १ सय ६९ जनाको स्तरवृद्धिको सूचना निकालेको हो । देश संघीय संरचनामा गएपछि स्वास्थ्य सेवाका कर्मचारीको नियमित हुनुपर्ने स्तरवृद्धि रोकिएको थियो । झण्डै दुइ वर्षपछि विभागले कर्मचारीको स्तरवृद्धि गरेको हो । पाँचौंबाट छैठौं तहमा स्तरवृद्धि भएका पारामेडिक्स तर्फका छैठौं देखि सातौँ तहमा स्तरवृद्धिमा कैफियत देखिएका कर्मचारीहरुको विवरण पारामेडिक्स तर्फका चौथोंबाट पाँचौ तहमा स्तरवृद्धि हुने कर्मचारीहरुको स्तरवृद्धि नर्सिङ तर्फका छैठौंबाट सातौं तहमा स्तरवृद्धिमा कैफियत देखिएका कर्मचारीहरुको नामावली नर्सिङतर्फका पाँचौबाट छैठौं तहमा स्तरवृद्धिमा कैफियत देखिएका कर्मचारीहरुको नामावली नर्सिङ तर्फका पाँचौबाट छैठौं तहमा स्तरवृद्धि हुने कर्मचारीहरुको नामावली नर्सिङ तर्फका चौंथोबाट पाँचौ तहमा स्तरवृद्धि हुने कर्मचारीहरुको नामावली क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने