गृहपृष्ठ ∕ समाचार ∕ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १४:२२ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड–१९) विगतमा भन्दा केही कडा रुपमा देखा परेको अधिकारीहरुले बताएका छन् । लकडाउन खुला गरेसँगै समुदायस्तरमा देखिन थालेको संक्रमणले बिरामीहरुलाई क्रमसः आईसीयुसम्म पु¥याएको छ । हाल देशभर ५ हजार १ सय ३९ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । यीमध्ये २४ जना आईसीयु १ जना भेन्टिलेटर र १ जना अक्सिजन (सिप्याप)को सहारामा उपचार भइरहेको अस्पतालहरुले बताएका छन् । नेपालमा ९ माघमा पहिलो पटक चीनबाट आएका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । टेकु अस्पतालका अनुसार ती युवकमा कडा खोकी, ज्वरो र निमोनिया भएकाले आईसीयुको सहारा आवश्यक परेको थियो । तर, त्यसयता अधिकांश संक्रमित भारतबाट आएका थिए । उनीहरुमा लक्षण देखिएको थिएन । लक्षण नभएका कारण केही दीर्घ रोगबाहेक अरु आईसीयुमा नपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले साउन ७ देखि लकडाउन खुला गरेसँगै संक्रमितहरु आईसीयुमा पुग्न थालेका छन् । लकडाउन खुला हुुनु र सामाजिक दूरी कायम नहुँदा जोखिम बढ्दैं गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म ४९ जनाको मृत्यु भएको छ । कहाँ कति छन् कोरोना संक्रमित आईसीयुमा ? विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान —१ जना नारायणी अस्पताल वीरगञ्ज —५ जना जनकपुर प्रादेशिक अस्पताल —१ जना लुम्बिनी प्रादेशिक अस्पताल —२ जना नेपालगञ्ज मेडिकल कलेज —२ जना शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु—८ पाटन अस्पताल —२ जना सशस्त्र प्रहरी अस्पताल बलम्बु—२ जना त्रिवि शिक्षण अस्पताल—१ जना भेन्टिलेटरमा भएको संख्या लुम्बिनी प्रादेशिक अस्पताल— १ जना शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल—अक्सिजन (सिप्याप)मा १ जना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकः इमर्जेन्सीबाहेकका सेवा ठप्प थाहा नगरपालिकाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जना… भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म