गृहपृष्ठ ∕ समाचार ∕ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १४:२२ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड–१९) विगतमा भन्दा केही कडा रुपमा देखा परेको अधिकारीहरुले बताएका छन् । लकडाउन खुला गरेसँगै समुदायस्तरमा देखिन थालेको संक्रमणले बिरामीहरुलाई क्रमसः आईसीयुसम्म पु¥याएको छ । हाल देशभर ५ हजार १ सय ३९ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । यीमध्ये २४ जना आईसीयु १ जना भेन्टिलेटर र १ जना अक्सिजन (सिप्याप)को सहारामा उपचार भइरहेको अस्पतालहरुले बताएका छन् । नेपालमा ९ माघमा पहिलो पटक चीनबाट आएका एक पुरुषमा कोरोना पुष्टि भएको थियो । टेकु अस्पतालका अनुसार ती युवकमा कडा खोकी, ज्वरो र निमोनिया भएकाले आईसीयुको सहारा आवश्यक परेको थियो । तर, त्यसयता अधिकांश संक्रमित भारतबाट आएका थिए । उनीहरुमा लक्षण देखिएको थिएन । लक्षण नभएका कारण केही दीर्घ रोगबाहेक अरु आईसीयुमा नपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले साउन ७ देखि लकडाउन खुला गरेसँगै संक्रमितहरु आईसीयुमा पुग्न थालेका छन् । लकडाउन खुला हुुनु र सामाजिक दूरी कायम नहुँदा जोखिम बढ्दैं गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म ४९ जनाको मृत्यु भएको छ । कहाँ कति छन् कोरोना संक्रमित आईसीयुमा ? विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान —१ जना नारायणी अस्पताल वीरगञ्ज —५ जना जनकपुर प्रादेशिक अस्पताल —१ जना लुम्बिनी प्रादेशिक अस्पताल —२ जना नेपालगञ्ज मेडिकल कलेज —२ जना शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु—८ पाटन अस्पताल —२ जना सशस्त्र प्रहरी अस्पताल बलम्बु—२ जना त्रिवि शिक्षण अस्पताल—१ जना भेन्टिलेटरमा भएको संख्या लुम्बिनी प्रादेशिक अस्पताल— १ जना शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल—अक्सिजन (सिप्याप)मा १ जना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो