गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपातको प्रयास डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपातको प्रयास हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १५:५७ मा प्रकाशित काठमाडौं—डडेल्धुरामा अस्पतालका चिकित्सकहरुमाथि हातपातको प्रयास भएको छ । बिहीबार सडक दुर्घटनामा परेर घाइते भएकाहरुको उपचारमा जुटिरहेका चिकित्सकहरुमाथि आकस्मिक कक्षमा हातपातको प्रयास भएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टले सडक दुर्घटनामा घाइते भएका र अन्य सिकिस्त बिरामीहरुको उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आकस्मिक कक्षमा खटिरहेका बेला १५—२० जनाको भिड प्रवेश गरेको बताएका छन् । उक्त भिडलाई ड्युटीमा अवरोध नगर्न आग्रह गर्दा चिकित्सकमाथि हातपातको प्रयास भएको डा. विष्टले बताए । अस्पतालले चिकित्सकमाथि हातपातको प्रयास गर्ने घटनामा संलग्नमाथि जिल्ला प्रशासन समक्ष कारवाहीको माग गरेको छ । साथै, अस्पतालले बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको र बिरामीको सुरक्षाप्रति संवेदनशील बनिदिन पनि सबैमा आग्रह गरेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए