गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतक सबै पर्साका कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतक सबै पर्साका हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १६:४० मा प्रकाशित काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरु सबै ४ जना पर्साका रहेका छन् । जसमध्ये ३ जना पुरुष र १ जना महिला रहेका छन् । मन्त्रालयकाअनुसार मृत्यु हुनेमा पर्साका श्रीपुरका ५६ वर्षका पुरुष, वीरगन्ज—१६ का ३५ वर्षका पुरुष, वीरगन्ज छपकैया ६५ वर्षका पुरुष र वीरगन्ज घर भएर ललितपुर बस्दैं आएका ६५ वर्षीया महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकः इमर्जेन्सीबाहेकका सेवा ठप्प थाहा नगरपालिकाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जना… भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय सेक्सबारे जान्नैपर्ने १० अचम्मका जानकारी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय सेक्सबारे जान्नैपर्ने १० अचम्मका जानकारी