गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कपिलवस्तुका व्यापरीहरुमा पनि कोरोना संक्रमण कपिलवस्तुका व्यापरीहरुमा पनि कोरोना संक्रमण डी. आर. बन्जाडे आईतबार, २०७७ साउन २५ गते, १९:०२ मा प्रकाशित बुटवल – कपिलवस्तुको सदरमुकाम तौलिहवामा पान पसलका व्यापारी देखि जुत्ता पसल गर्नेसम्मलाई कोरोना संक्रमण देखिएको छ । समुदायमा गरिएको नमूना पिसिआर परीक्षणमा तौलिहवामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसले समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको संकेत गरेको छ । आइतबार थपिएकाहरु सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । आइतबार आएको पिसिआर रिपोर्टमा तौलिहवाका १६ र कृष्णनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । सदरमुकाम तौलिहवा बजार क्षेत्रमा संकललित २ सय २६ नमूना मध्ये १ सय १७ जना मध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । ९८ नमूना परीक्षण कै क्रममा छन् । आइतबार थपिएका १७ जनासँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । समाजिक मन्त्रालयले प्रदेशका कोरोना जोखिम ६ वटा जिल्लामा समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन स्याम्पलिङ्ग टेष्ट गरिरहेको छ । मन्त्रालयले धेरै जनसम्पर्क हुने विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुबाट नमूनाको रुपमा स्वाव परीक्षण गरिहेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए… अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा कान्ति र मानसिक अस्पतालमा सिविनले चलाइरहेका मनोचिकित्सा इकाई सन् २०२६… डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको… टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक वर्षमा स्वास्थ्यको २३ प्रतिशत खरिद ठेक्का लुम्बिनी हेल्थकेयरलाई, कसले कतिको ठेक्का पाए ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न नेपालमै पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा मुटुका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’को प्रयोग राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक वर्षमा स्वास्थ्यको २३ प्रतिशत खरिद ठेक्का लुम्बिनी हेल्थकेयरलाई, कसले कतिको ठेक्का पाए ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न