गृहपृष्ठ ∕ समाचार ∕ डा. युवराज लिम्बुले पाए गंगालालको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बुले पाए गंगालालको निमित्त निर्देशकको जिम्मेवारी हेल्थ आवाज आईतबार, २०७६ साउन २६ गते, १९:३८ मा प्रकाशित काठमाडौं— शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. युवराज लिम्बुले पाएका छन् । आइतबार केन्द्रका निर्देशक डा. जोतेन्द्र शर्माको चार वर्षे कार्यकाल सकिएसँगै निमित्त निर्देशकको जिम्मेवारी डा. लिम्बुलाई दिइएको हो । डा. लिम्बुलाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट अर्को ब्यवस्था नहुँदासम्मका लागि कामचलाउ जिम्मेवारी दिएका हुन् । ‘अर्को ब्यवस्था नहुँदासम्मका उहाँलाई कार्यबाहक जिम्मेवारी दिइएको हो,’ मन्त्री यादवका स्वकीय सचिव महेश चौरासियाले हेल्थआवाजसँग भने । डा. लिम्बु गंगालालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड माधव नेपालको स्वास्थ्यमन्त्री फेर्ने चाहना अधुरै, प्रधानमन्त्री देउवाले मानेनन् नेपाल चिकित्सक संघ नारायणी शाखामा इ–लाइब्रेरीको स्थापना ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड माधव नेपालको स्वास्थ्यमन्त्री फेर्ने चाहना अधुरै, प्रधानमन्त्री देउवाले मानेनन् नेपाल चिकित्सक संघ नारायणी शाखामा इ–लाइब्रेरीको स्थापना