गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु कोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ १७ गते, ११:२२ मा प्रकाशित बुटवल—रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो । नवलपरासी पश्चिम की ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयु सुविधाको बेड खाली नभएपछि उनलाई सोमबार भीम अस्पताल भैरहवा रिफर गरिएको थियो । संक्रमित महिलामा दीर्घरोगहरु उच्च रक्तचाप, मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म भीम अस्पतालमा २१ जना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन डा. विधाननिधी पौडेलको ग्यास्ट्राइटिस रोकथाम फर्मुलाः ‘हरी वरी र करी' युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री