गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, १०:२५ मा प्रकाशित जनकपुर-सप्तरीका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय युवकको बुधबार बिहान करिब ६ बजे मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । भदौं ३० मा धरानमा भर्ना भएका युवकको बुधबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलाइसिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको थियो । मृतक युवकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध योग के हो ? यसका प्रकार र फाइदा भिडियो स्टोरी : कसरी भइरहेको छ पाटन अस्पतालमा कोभिड-१९ संक्रमितको नमुना व्यवस्थापन पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध योग के हो ? यसका प्रकार र फाइदा भिडियो स्टोरी : कसरी भइरहेको छ पाटन अस्पतालमा कोभिड-१९ संक्रमितको नमुना व्यवस्थापन पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा