गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, १०:२५ मा प्रकाशित जनकपुर-सप्तरीका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय युवकको बुधबार बिहान करिब ६ बजे मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । भदौं ३० मा धरानमा भर्ना भएका युवकको बुधबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलाइसिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको थियो । मृतक युवकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना… कुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा… इम्प्लान्ट बेचबिखन अझै बेलगाम मनमोहनमा एमआईसीएस प्रविधिबाट जन्मजात मुटुमा प्वाँल भएका बिरामी शल्यक्रिया वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा नेपाली चिकित्सक डा. शरदलाई अमेरिकामा प्रतिष्ठित ‘रेस्प्याक्ट एण्ड डिगनिटी च्याम्पियन… धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ३ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन ६ डाक्टर खोज्दैं गाउँ–गाउँबाट सिंगटी प्राथमिक अस्पताल धाउँछन् बिरामी ७ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis TFN ट्रेण्डिङ कुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासम्म इम्प्लान्ट बेचबिखन अझै बेलगाम प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ डा. केसीलाई ट्रमा सेन्टरमा लगियो, उपचार गर्न मानेनन् कुलमानको पार्टीको चुनावी प्रतिवद्धताः निःशुल्क स्वास्थ्य सेवादेखि प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासम्म इम्प्लान्ट बेचबिखन अझै बेलगाम प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ डा. केसीलाई ट्रमा सेन्टरमा लगियो, उपचार गर्न मानेनन्