गृहपृष्ठ ∕ समाचार ∕ झापास्थित बी एण्ड सी अस्पतालमा क्याथल्याव सेवा सुरु झापास्थित बी एण्ड सी अस्पतालमा क्याथल्याव सेवा सुरु हेल्थ आवाज शनिबार, २०७७ कात्तिक २२ गते, १७:५४ मा प्रकाशित काठमाडौं– झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालले शनिबारबाट मुटु रोगीका लागि सो सेवा सुरु गरेको हो । क्याथल्याव सेवा सुरु गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मुटुका बिरामीले उपचारका लागि दिल्ली र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । ‘हामीले २ वर्षभित्र यसै अस्पतालबाट मुटु प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘अब मुटुका बिरामीले उपचारका लागि भारत र काठमाडौंका अस्पताल धाउनुपर्दैन ।’ आजबाट सञ्चालनमा आएको क्याथल्याव मुटु रोगीहरुलाई सहज र गुणस्तरीय सेवा दिने उद्धेश्यले सञ्चालनमा ल्याइएको अस्पतालका मटुरोग विशेषज्ञ डा. उमेश यादवले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु काठमाडौं उपत्यकामा १६२२ सहित थप २८२४ जनामा संक्रमण पुष्टि अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट सेती प्रादेशिक अस्पतालले बन्द रहेका ओपिडी सेवा सञ्चालन गर्ने