गृहपृष्ठ ∕ समाचार ∕ देशभर थपिए ८२१ कोरोना संक्रमित, १८ जनाको मृत्यु देशभर थपिए ८२१ कोरोना संक्रमित, १८ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ मंसीर २९ गते, १६:३१ मा प्रकाशित काठमाडौं– नेपालमा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घन्टामा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं उपत्यकामा थप ३ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ४९ हजार २ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर ८ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म १ हजार ७ सय १६ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा ५ हजार ४ सय २३ वटा पीसीआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ३६ हजार ४ सय ६४ पीसीअार परीक्षण भएकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ५ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ६ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग पाठेघरमा पानी जम्ने समस्या किन हुन्छ ? - डा. जागेश्वर गौतम देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन