गृहपृष्ठ ∕ समाचार ∕ कोरोना महामारीमा खटिएकी सिनियर अनमी भारतीको निधन कोरोना महामारीमा खटिएकी सिनियर अनमी भारतीको निधन हेल्थ आवाज शुक्रबार, २०७७ माघ १६ गते, १२:१४ मा प्रकाशित काठमाडौँ – कोरोना संक्रमणबाट बाँकेमा १ स्वास्थ्यकर्मीको निधन भएको छ । बाँकेको वैजनाथ गाउँपालिका वडा नं ८ टिटरिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको संक्रमणका कारण निधन भएको वैजनाथ गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास प्रमुख लक्षमण राज शाहीले बताए । कोरोना महामारीमा शुरुका दिन देखि नै स्वास्थ्यसेवामा खटिएकी उनलाई माघ १३ गते कोरोना संक्रमण भएपछि भेरी अस्पतालमा राखिएको थियो । मृतक भारती उक्त स्वास्थ्य चौकीमा ६ वर्ष देखि कार्यरत थिइन्। मृतकका श्रीमान् स्वास्थ्य कार्यालय बर्दियामा कार्यरत छन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट योग के हो ? यसका प्रकार र फाइदा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट योग के हो ? यसका प्रकार र फाइदा