गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा ९ अधिकृत स्वास्थ्य बीमा बोर्डले माग्यो करार सेवामा ९ अधिकृत हेल्थ आवाज मंगलबार, २०७७ माघ २७ गते, १५:२५ मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले ९ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । मंगलबार बोर्डले सूचना प्रकाशित गरी करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो। बोर्डका अनुसार फार्मेसी अधिकृतको लागि एम. फार्म उतीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म सो क्षेत्रमा काम गरेको हुनुपर्नेछ। योग्यता पुगेको एवम २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरुले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज