गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप ५७ जनामा कोरोना पुष्टि देशभर थप ५७ जनामा कोरोना पुष्टि हेल्थ आवाज शनिबार, २०७७ फागुन १ गते, १६:२३ मा प्रकाशित काठमाडौं– नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३१ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय ३३ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट २ हजार ५४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुन्य छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना