गृहपृष्ठ ∕ समाचार ∕ कोरोना खोप अभियानमा स्वयंमसेविकालाई परिचालन गर्दै धनगढी कोरोना खोप अभियानमा स्वयंमसेविकालाई परिचालन गर्दै धनगढी पदमराज भट्ट बुधबार, २०७७ फागुन १९ गते, १७:३६ मा प्रकाशित धनगढी – धनगढी उप–महानगरपालिकाले कोभिड १९ विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउनका लागि घरघरमा महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने भएको छ । सरकारले खोप लगाउनका लागि प्राथमिकतामा पारेका ब्यक्तिहरुलाई अनिवार्य खोप लगाउनका लागि महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गरिने नगरप्रमुख नृपबहादुर वडले बताए । कतिपयमा कोभिड-१९ विरुद्धको खोपका बिषयमा गलत बुझाइ र भ्रम समेत रहेकोले घरघरमा महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्न लागिएको नगरप्र्मुख वडले बताए । आफुले पहिलो खोप लगाएको बताउँदै नगरप्रमुख वडले भने, ‘ केहि असर गर्दैन ढुक्कले खोप लगाउन अनुरोध गर्दछौं ।’ क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ५ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? किशोरीहरुको पहिलो महिनावारी उत्सव स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा १२ फागुनसम्म माग पूरा नभए डा. केसी २० औं अनसन बस्ने मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भिडियो रिपोर्टः स्टेरियोट्याक्टीक रेडिएसनथेरापी क्यान्सर उपचारमा कसरी काम गर्छ ? किशोरीहरुको पहिलो महिनावारी उत्सव