गृहपृष्ठ ∕ समाचार ∕ कोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने कोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने हेल्थ आवाज मंगलबार, २०७७ फागुन २५ गते, १२:४८ मा प्रकाशित file photo अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण रुपले कोरोना भाइरस विरुद्ध खोप लगाएका मानिसहरु सामान्य जीवनमा फर्किन सक्ने बताएको छ। नयाँ मापदण्डअनुसार खोप लगाएका व्यक्तिहरुले भ्याक्सिन नलगाएका मानिसहरुसँग पनि निर्धक्करुपले भेटघाट गर्ने सक्ने छन्। ‘खोपको अन्तिम डोज लिएको दुई साता पछि सुरक्षित मानिन्छ, ‘सीडीसीले भन्यो। अहिलेसम्म ३ करोड अमेरिकी नागरिकले कोरोना खोपको दुई डोज प्राप्त गरिसकेको बीबीसीले जनाएको छ। पूर्णरुपले खोप प्राप्त गरेका अमेरिकीहरूको लागि नयाँमापदण्ड यस्तो : मास्क र सामाजिक दूरी बिना अन्य पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरूसँग घरभित्र भेट्न सकिने, यदि घरभित्रका सदस्य भाइरसबाट हुने गम्भीर रोगको कम जोखिममा छन् भने सजिलै भेटघाट र कुराकानी गर्न सक्ने, कोरोना संक्रमण भएका अरूसँग भेट भए पनि आफूमा कुनै लक्षण देखा नपरे परीक्षण वा क्वारेन्टाइनमा बस्न नपर्ने। तर खोप लगाएकाहरुले अझै पनि संक्रमणको जोखिमको सम्भावना भएका व्यक्तिसँग भेट्दा, भीडभाडमा जाँदा मास्क लगाउनु पर्ने र भौतिक दूरी पनि कायम गर्नु पर्ने बताइएको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भिडियो रिपोर्ट : क्यान्सरजस्तै खतरानाक रोग ब्ल्याक फंगस के हो ? कसरी बच्ने ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भिडियो रिपोर्ट : क्यान्सरजस्तै खतरानाक रोग ब्ल्याक फंगस के हो ? कसरी बच्ने ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ