गृहपृष्ठ ∕ समाचार ∕ कोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने कोरोना खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने हेल्थ आवाज मंगलबार, २०७७ फागुन २५ गते, १२:४८ मा प्रकाशित file photo अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले पूर्ण रुपले कोरोना भाइरस विरुद्ध खोप लगाएका मानिसहरु सामान्य जीवनमा फर्किन सक्ने बताएको छ। नयाँ मापदण्डअनुसार खोप लगाएका व्यक्तिहरुले भ्याक्सिन नलगाएका मानिसहरुसँग पनि निर्धक्करुपले भेटघाट गर्ने सक्ने छन्। ‘खोपको अन्तिम डोज लिएको दुई साता पछि सुरक्षित मानिन्छ, ‘सीडीसीले भन्यो। अहिलेसम्म ३ करोड अमेरिकी नागरिकले कोरोना खोपको दुई डोज प्राप्त गरिसकेको बीबीसीले जनाएको छ। पूर्णरुपले खोप प्राप्त गरेका अमेरिकीहरूको लागि नयाँमापदण्ड यस्तो : मास्क र सामाजिक दूरी बिना अन्य पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरूसँग घरभित्र भेट्न सकिने, यदि घरभित्रका सदस्य भाइरसबाट हुने गम्भीर रोगको कम जोखिममा छन् भने सजिलै भेटघाट र कुराकानी गर्न सक्ने, कोरोना संक्रमण भएका अरूसँग भेट भए पनि आफूमा कुनै लक्षण देखा नपरे परीक्षण वा क्वारेन्टाइनमा बस्न नपर्ने। तर खोप लगाएकाहरुले अझै पनि संक्रमणको जोखिमको सम्भावना भएका व्यक्तिसँग भेट्दा, भीडभाडमा जाँदा मास्क लगाउनु पर्ने र भौतिक दूरी पनि कायम गर्नु पर्ने बताइएको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य… नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ? चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ?