गृहपृष्ठ ∕ समाचार ∕ एकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ एकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ हेल्थ आवाज आईतबार, २०७७ चैत्र १ गते, १६:१० मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने आजभन्दा ठिक एक वर्ष अघि कोरोना महामारी घोषित गरेको थियो। कोरोना महामारी फैलिएको केहि सातासम्म संक्रामक रोग रहेको र रोक्न सकिने भन्दै महामारीको नाम दिन बचिरहेको थियो। तर एक वर्ष वितिसक्दा पनि संयुक्त राष्ट्रको एजेन्सी कोभिड-१९लाई नियन्त्रण गर्नको लागि संघर्ष गरिरहेको छ। देशहरुलाई आफ्नो राष्ट्रवादी प्रवृत्ति छोड़न र खोपको जरुरतको आधारमा खोप दिलाउन पटक-पटक सुझाव संगठनले दिइरहेको छ। कोभिड-१९लाई लिएर संगठनले सबैभन्दा पहिला ३० जनावरी २०२०मा चेतावनी दिएको थियो। त्यससमय कोरोनालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल बताएको थियो। जोन होपकिन्स विश्वविद्यालयको अनुसार अहिले विश्वभर ११ करोड ८ लाख मानिसमा संक्रमण पुष्टि भैसकेको छ। र २६ लाख मानिसले ज्यान गुमाए। अहिले सबैभन्दाबढी अमेरिकामा २ करोड ९ लाख मानिसमा संक्रमण पाइएको छ। भने ५ लाखभन्दा बढी मानिसको मृत्यु भैसकेको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित