गृहपृष्ठ ∕ समाचार ∕ एकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ एकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ हेल्थ आवाज आईतबार, २०७७ चैत्र १ गते, १६:१० मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने आजभन्दा ठिक एक वर्ष अघि कोरोना महामारी घोषित गरेको थियो। कोरोना महामारी फैलिएको केहि सातासम्म संक्रामक रोग रहेको र रोक्न सकिने भन्दै महामारीको नाम दिन बचिरहेको थियो। तर एक वर्ष वितिसक्दा पनि संयुक्त राष्ट्रको एजेन्सी कोभिड-१९लाई नियन्त्रण गर्नको लागि संघर्ष गरिरहेको छ। देशहरुलाई आफ्नो राष्ट्रवादी प्रवृत्ति छोड़न र खोपको जरुरतको आधारमा खोप दिलाउन पटक-पटक सुझाव संगठनले दिइरहेको छ। कोभिड-१९लाई लिएर संगठनले सबैभन्दा पहिला ३० जनावरी २०२०मा चेतावनी दिएको थियो। त्यससमय कोरोनालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल बताएको थियो। जोन होपकिन्स विश्वविद्यालयको अनुसार अहिले विश्वभर ११ करोड ८ लाख मानिसमा संक्रमण पुष्टि भैसकेको छ। र २६ लाख मानिसले ज्यान गुमाए। अहिले सबैभन्दाबढी अमेरिकामा २ करोड ९ लाख मानिसमा संक्रमण पाइएको छ। भने ५ लाखभन्दा बढी मानिसको मृत्यु भैसकेको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल… निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ५ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ६ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के हो माइग्रेन? स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा विराटनगरमा डा. ज्योतीले संचालनमा ल्याइन् ‘द स्कीन स्टुडियो’ डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के हो माइग्रेन? स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)