२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ

एकवर्ष पछि पनि कोरोना नियन्त्रणका लागि संघर्ष गर्दै डब्ल्यूएचओ


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने आजभन्दा ठिक एक वर्ष अघि कोरोना महामारी घोषित गरेको थियो। कोरोना महामारी फैलिएको केहि सातासम्म संक्रामक रोग रहेको र रोक्न सकिने भन्दै महामारीको नाम दिन बचिरहेको थियो।

तर एक वर्ष वितिसक्दा पनि संयुक्त राष्ट्रको एजेन्सी कोभिड-१९लाई नियन्त्रण गर्नको लागि संघर्ष गरिरहेको छ। देशहरुलाई आफ्नो राष्ट्रवादी प्रवृत्ति छोड़न र खोपको जरुरतको आधारमा खोप दिलाउन पटक-पटक सुझाव संगठनले दिइरहेको छ।

कोभिड-१९लाई लिएर संगठनले सबैभन्दा पहिला ३० जनावरी २०२०मा चेतावनी दिएको थियो। त्यससमय कोरोनालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल बताएको थियो।

जोन होपकिन्स विश्वविद्यालयको अनुसार अहिले विश्वभर ११ करोड ८ लाख मानिसमा संक्रमण पुष्टि भैसकेको छ। र २६ लाख मानिसले ज्यान गुमाए। अहिले सबैभन्दाबढी अमेरिकामा २ करोड ९ लाख मानिसमा संक्रमण पाइएको छ। भने ५ लाखभन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ