गृहपृष्ठ ∕ समाचार ∕ आजबाट भेरो सेल खोप लगाउँदै ४० देखि ५९ उमेर समूहका नागरिक आजबाट भेरो सेल खोप लगाउँदै ४० देखि ५९ उमेर समूहका नागरिक हेल्थ आवाज मंगलबार, २०७७ चैत्र ३१ गते, १२:५३ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरो सेल खोप ४० देखि ५९ उमेरसम्मका सम्पूर्ण नागरिकलाई खोप दिने भएको छ । मन्त्रालयका अनुसार मंगलबारबाट वैशाख ५ गतेसम्म निरन्तर अभियान संचालन हुनेछ। मन्त्रालयका अनुसार सोमबार बसेको सचिब स्तरीय बैठकले सार्वजनिक यातायातको चालक तथा सहचालकहरुलाई पनि खोप सेवा प्रदान गर्न र संचालित खोप अभियानमा लक्षित वर्गलाई निरन्तरता दिने निर्णय गरेको हो। सोहिअनुसार अभियान चलाउन स्वास्थ्य सेवा विभागले काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, रसुवा र नुवाकोटका स्वास्थ्य कार्यालयलाई अनुरोध गरेको छ। चीन सरकारले नेपाललाई अनुदानमा ८ डोज खोप चैत्र १६ गते हस्तान्तरण गरेको थियो। उक्त खोप २३ वटा केन्द्रबाट दिन लागिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त