गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रालयले माग्यो तीन दिनभित्र एचडियु वार्डको तस्विरसहित विवरण, नत्र रकम रोक्का हुने मन्त्रालयले माग्यो तीन दिनभित्र एचडियु वार्डको तस्विरसहित विवरण, नत्र रकम रोक्का हुने हेल्थ आवाज आईतबार, २०७८ वैशाख १२ गते, १४:४० मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाइ डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन भएका वार्डहरुको विवरण मागेको छ । आइतबार मन्त्रालयले एचडियु सञ्चालन भएका वार्डको फोटोसहितको विवरण तीन दिनभित्र मन्त्रालयमा पठाउन भनेको हो । मन्त्रालयले तीन दिनभित्र एचडियु वार्डहरु सञ्चालन गर्न नसक्ने अस्पतालहरुको रकम रोक्का गर्न जनाएको छ । ‘त्यसो हुन नसक्ने अवस्थामा मन्त्रालयबाट उपलब्ध गराइएको तथा गराइने भनिएको रकम रोक्का राखी अन्य प्रक्रिया अगाडि बढाइने व्यवहोरा सबैको जानकारीका लागि सुसूचित गरिन्छ,’ मन्त्रालय सह—प्रवक्ता समीरकुमार अधिकारीले भनेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ योग के हो ? यसका प्रकार र फाइदा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन सम्भोग गर्दा श्रीमतीलाई खुसी पार्ने तरिका नेपालमा थप २८८जनामा कोरोना पुष्टि एमबीबीएसको एकीकृत प्रवेश परीक्षा २४ फागुनमा, २४ पुसदेखि आवेदन खुल्ने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज