गृहपृष्ठ ∕ समाचार ∕ मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २३ गते, १६:४९ मा प्रकाशित काठमाडौं-उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संवाददाताहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने बताए । ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं,’ उनले भने, ‘काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ , यदि त्यस्तो भेटिए कारबाही हुन्छ ।’ सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली ‘मुटु सर्जरीमा गुणस्तरका हिसाबले संसारका वेष्ट सेन्टरसरहको आउटकम दिइरहेका छौं’ किशोरीहरुको पहिलो महिनावारी उत्सव प्रधानमन्त्रीलाई कोरोना संक्रमित स्वास्थ्यकर्मीको खुलापत्र स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली