गृहपृष्ठ ∕ समाचार ∕ १९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित १९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित हेल्थ आवाज शुक्रबार, २०७८ असार ११ गते, १२:०४ मा प्रकाशित काठमाडौं—१९ असारमा पहिलो पटक हुन लागेको स्वास्थ्यकर्मीको लाइसेन्स (दर्ता) परीक्षा स्थगित भएको छ । कोभिड—१९ को संक्रमण तीब्र बनेका कारण नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा स्थगित गरेको परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए । परीक्षा समितिले कोभिड—१९ को महामारी तीब्र रुपमा फैलिएको र देश बन्दाबन्दीमा रहेको विषम अवस्थामा परीक्षा सञ्चालन गर्दा देशका विभिन्न ठाउँबाट परीक्षामा सहभागी हुन अहिलेकै अवस्थामा परीक्षार्थीहरु काठमाडौं आउन नसक्ने भन्दैं परिषद्लाई परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा २ असारमा बसेको परिषद्को बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि १० बैशाखमा बसेको परिषद्को बैठकले पहिलो पटक स्वास्थ्यकर्मीको लाइसेन्स लिने निर्णय गरेको थियो । उक्त बैठकले १९ असारमा लाइसेन्स परीक्षा मिति तोकेर अनलाइन आवेदन फाराम पनि माग गरेको थियो । क्याटेगोरी : समाचार ट्याग : #नेपाल स्वास्थ्य व्यवसायी परिषद्, #स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने साम्बाको उपचारका लागि २४ घण्टामै जुट्यो १ करोड ४५ लाख… निर्वाचनमा २०, २१ र २२ फागुनमा विदा दिने सरकारको निर्णय सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९… साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क… धेरै पढिएका १ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ किन हुन्छ यौन उत्तेजना नहुने समस्या, यस्ता छन् समाधानका उपाय सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति किन हुन्छ पिसाब संक्रमण ? यस्ता छन् रोकथामका उपायहरू सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ किन हुन्छ यौन उत्तेजना नहुने समस्या, यस्ता छन् समाधानका उपाय सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति किन हुन्छ पिसाब संक्रमण ? यस्ता छन् रोकथामका उपायहरू सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ?