गृहपृष्ठ ∕ समाचार ∕ १९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित १९ असारलाई तय भएको स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा स्थगित हेल्थ आवाज शुक्रबार, २०७८ असार ११ गते, १२:०४ मा प्रकाशित काठमाडौं—१९ असारमा पहिलो पटक हुन लागेको स्वास्थ्यकर्मीको लाइसेन्स (दर्ता) परीक्षा स्थगित भएको छ । कोभिड—१९ को संक्रमण तीब्र बनेका कारण नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा स्थगित गरेको परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए । परीक्षा समितिले कोभिड—१९ को महामारी तीब्र रुपमा फैलिएको र देश बन्दाबन्दीमा रहेको विषम अवस्थामा परीक्षा सञ्चालन गर्दा देशका विभिन्न ठाउँबाट परीक्षामा सहभागी हुन अहिलेकै अवस्थामा परीक्षार्थीहरु काठमाडौं आउन नसक्ने भन्दैं परिषद्लाई परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा २ असारमा बसेको परिषद्को बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यसअघि १० बैशाखमा बसेको परिषद्को बैठकले पहिलो पटक स्वास्थ्यकर्मीको लाइसेन्स लिने निर्णय गरेको थियो । उक्त बैठकले १९ असारमा लाइसेन्स परीक्षा मिति तोकेर अनलाइन आवेदन फाराम पनि माग गरेको थियो । क्याटेगोरी : समाचार ट्याग : #नेपाल स्वास्थ्य व्यवसायी परिषद्, #स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात TFN ट्रेण्डिङ निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर...