गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप २९०५ जनामा कोभिड-१९ पुष्टि देशभर थप २९०५ जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज बुधबार, २०७८ असार ३० गते, १७:०६ मा प्रकाशित काठमाडौं – देशभर थप २ हजार ९ सय ५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ५ जनालाई संक्रमण पुष्टि भएको हो । बुधबार काठमाडौँ उपत्यकामध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १६०६ जना निको भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४८ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर छोरीको साहसले बुवालाई दियो नयाँ जीवन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता