गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप २९०५ जनामा कोभिड-१९ पुष्टि देशभर थप २९०५ जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज बुधबार, २०७८ असार ३० गते, १७:०६ मा प्रकाशित काठमाडौं – देशभर थप २ हजार ९ सय ५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिर अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ५ जनालाई संक्रमण पुष्टि भएको हो । बुधबार काठमाडौँ उपत्यकामध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा १६०६ जना निको भएका छन् भने १८ जना संक्रमितको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४८ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त