गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ संघकी पूर्व अध्यक्ष डा. हरि बदन प्रधानको निधन नर्सिङ संघकी पूर्व अध्यक्ष डा. हरि बदन प्रधानको निधन हेल्थ आवाज मंगलबार, २०७८ साउन ५ गते, १७:५१ मा प्रकाशित काठमाडौं – नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा.डा. हरि बदन प्रधानको निधन भएको छ। उनको त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरस्थित उपचारको क्रममा आइतबार राति ११ बजेर १५ मिनेटमा निधन भएको हो। विगत केही महिनाअघिदेखि उनी मृगौला र मुटुसम्बन्धी समस्याका कारण थालिएकी थिइन्। प्रा.डा. प्रधानको निधन प्रति नेपाल नर्सिङ संघले श्रद्धाञ्जली व्यक्त गरेको छ। महाराजगञ्ज नर्सिङ क्याम्पसकी पूर्व क्याम्पस प्रमुख तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानकी पूर्व सहायक डिन प्रा. डा. प्रधानले सन् १९६० को दशकमा अमेरिकाबाट नर्सिङमा स्नातक उपाधि प्राप्त गरेकी थिइन्। क्याटेगोरी : समाचार ट्याग : #डा. हरि बदन प्रधानको निधन, #त्रिभुवन शिक्षण अस्पताल, #नर्सिङ संघकी पूर्व अध्यक्ष तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत