२०७८ भदौ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबीबीएस, बीडिएसको प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित)

एमबीबीएस, बीडिएसको प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित)


काठमाडौं-चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शास्त्रतर्फका स्नातक एमबीबीएस, बीडिएसको एकीकृत प्रवेश परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ । आयोग गठन भएपछि स्नातक तर्फको पहिलो एकीकृत प्रवेश परिक्षा लिएको हो ।

बिहीबार साँझ आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार एमबीबीएस अध्ययनका लागि ४ हजार ३ सय ९१ जना प्रवेश परीक्षामा पास भएका छन् । यस्तै बीडिएसमा १७९४ जनाले प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् ।

परीक्षााफल

आरक्षण समूहगत योग्यताक्रमअनुसार परेका उम्मेदवार


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)