गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, बेलुकी ८ बजेपछि सवारी चलाउन दिइने काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, बेलुकी ८ बजेपछि सवारी चलाउन दिइने हेल्थ आवाज मंगलबार, २०७८ भदौ ८ गते, १५:०८ मा प्रकाशित तस्बिर - नवराज वाग्ले/हेल्थआवाज काठमाडौं – काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । मंगलबार बसेको प्रमुख जिल्लाअधिकारीहरुको बैठकले १६ भदौसम्मका लाग निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि उपत्यकाकामा राति ८बजेपछि सवारी साधान सञ्चालनमा लगाइएको रोक पनि हटाइएको छ। बुधबार बेलुकीबाट ८बजेपछि सवारी साधान चलाउन पाउने छन्। यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायतका मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न पाइनेछैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता