२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, बेलुकी ८ बजेपछि सवारी चलाउन दिइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, बेलुकी ८ बजेपछि सवारी चलाउन दिइने


काठमाडौं – काठमाडौं उपत्यकामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । मंगलबार बसेको प्रमुख जिल्लाअधिकारीहरुको बैठकले १६ भदौसम्मका लाग निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि उपत्यकाकामा राति ८बजेपछि सवारी साधान सञ्चालनमा लगाइएको रोक पनि हटाइएको छ। बुधबार बेलुकीबाट ८बजेपछि सवारी साधान चलाउन पाउने छन्।

यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायतका मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न पाइनेछैन।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)