२०७८ असोज ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१६६४ जनामा कोभिड-१९ संक्रमण, २०को मृत्यु

१६६४ जनामा कोभिड-१९ संक्रमण, २०को मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ६ सय ६४  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६४  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६   जनाले कोभिड-१९ को संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट २० जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०७५० जनाको मृत्यु भएको छ।

मंगलबार देशभर ३५५९१ सक्रिय संक्रमित रहेका छन्।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)