गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ७० प्रतिशत विशेषज्ञ चिकित्सक पास मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ७० प्रतिशत विशेषज्ञ चिकित्सक पास हेल्थ आवाज शुक्रबार, २०७८ भदौ १८ गते, १८:५९ मा प्रकाशित नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकहरुको लाईसेन्स परिक्षामा ७० प्रतिशत चिकित्सक पास भएका छन् । काउसिलले सुक्रवार विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा लिएको थियो । सो परीक्षामा ४ सय ८० चिकित्सकले फारम भरेकोमा ४ सय ७८ जना परीक्षामा समावेस भएका थिए । सहभागी मध्ये ३ सय ३९ जना पास भएको काउन्सिलका रजिष्टार डा कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । डा अधिकारीका अनुसार १३० जना अनुत्रीर्ण भएका छन् भने ९ जनाको परिक्षाफल विथहेल्डमा राखिएको छ । क्याटेगोरी : समाचार ट्याग : #मेडिकल काउन्सिल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो हेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै दाँत किन दुख्छ ? जीवनरक्षक औषधी नै छैन बजारमा कन्चनपुरको बेदकोट नगरपालिकामा आइसोलेसन केन्द्र स्थापना तीन वर्ष फाजिलमा राखेर दिइएको जिम्मेवारी पुनः तीन महिनामा खोसियो हेल्थ कन्सर्नको नयाँ सफ्वेयर हस्पिटल अपरेटिङ सिस्टम प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा ११ डाक्टर र १८ जना नर्सहित त्रिशुली अस्पतालले माग्यो ५० जना स्वास्थ्यकर्मी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै दाँत किन दुख्छ ? जीवनरक्षक औषधी नै छैन बजारमा