गृहपृष्ठ ∕ समाचार ∕ अभिनेत्री शर्मालाई पुत्र लाभ अभिनेत्री शर्मालाई पुत्र लाभ हेल्थ आवाज बुधबार, २०७८ भदौ २३ गते, १३:२५ मा प्रकाशित फाइल फोटो काठमाडौं – अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् । शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३.१४ किलोग्राम रहेको छ । आमा(शर्मा) र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बिरामी हुन नदिन लाग्नुपर्छ : प्रधानमन्त्री धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने… नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ एसपीएमईआर प्रा.लि.*ले लियो ३५ वर्षका लागि महेन्द्रनारायण निधि अस्पतालको व्यवस्थापन ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता स्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’ २३३ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित) थप १२ संक्रमितको मृत्यु, ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा पर्सामा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टी अमेरिकी राष्ट्रपति बाइडेनलाई पुन:कोभिड संक्रमण राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता स्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’ २३३ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित) थप १२ संक्रमितको मृत्यु, ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा पर्सामा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टी अमेरिकी राष्ट्रपति बाइडेनलाई पुन:कोभिड संक्रमण