२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५६२ जनामा कोभिड-१९ पुष्टि, १९को मृत्यु

थप १५६२ जनामा कोभिड-१९ पुष्टि, १९को मृत्यु


काठमाडौं—नेपालमा थप १ हजार ५ सय ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८९  जनाले कोभिड-१९ को संक्रमण जितेका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०हजार ९ सय ८४ जनाको मृत्यु भएको छ।

मंगलबार देशभर २६ हजार २ सय २  जना सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)