गृहपृष्ठ ∕ अन्य ∕ रुसको एक विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, ८को मृत्यु रुसको एक विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, ८को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ असोज ४ गते, १४:४२ मा प्रकाशित रुसको पर्ममा अवस्थित एक विश्वविद्यालयमा गोली हानाहान हुँदा ८ जना विद्यार्थी मारिएका छन्। पर्म क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार पर्म स्टेट यूनिभर्सिटीमा गोली चल्दा १४ जना घाइते र ८ जना विद्यार्थीको मृत्यु भएको हो । अज्ञात समूहले गोली हान्न सुरु गरेपछि विश्वविद्यालयका छात्र र कर्मचारीहरुले आफुलाई कलेजको परिसरभित्रै बन्द गरेका छन्। घटनापछि विद्यार्थीहरु झ्यालबाहिरबाट भाग्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक समेत भएको छ। Gunman attacks a university in the Russian city of Perm. Deaths and injuries being reported. Faculty and students were filmed jumping out of windows pic.twitter.com/DyNHPEaLwR — Murad Gazdiev (@MuradGazdiev) September 20, 2021 हमला कसले केका लागि गरिएको भन्ने जानकारी आइनसकेको बताइएको छ । –एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… छोरीको साहसले बुवालाई दियो नयाँ जीवन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ