गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकाले निम्न आय भएका देशहरुलाई ५० करोड डोज कोभिड खोप दिने अमेरिकाले निम्न आय भएका देशहरुलाई ५० करोड डोज कोभिड खोप दिने हेल्थ आवाज बिहीबार, २०७८ असोज ७ गते, १२:२३ मा प्रकाशित अमेरिकाले विश्वभरका निम्न र मध्यम आय भएका देशहरुलाई फाइजरको ५० करोड डोज खोप दिने घोषणा गरेको छ। बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार यसको जानकारी दिएका हुन्। उनका अनुसार अमेरिकाले सो नयाँ प्रतिबद्दतासँगै विश्वभर १ सय करोड भन्दा बढी खोप अनुदानमा दिनेछ। कोभिडलाई हराउनका लागि आयोजना गर्न लागिएको विश्व शिखर सम्मेलनपूर्व अमेरिकी राष्ट्रपति बाइडेनले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशलाई फाइजर खोप प्रदान गर्न ५० करोड डोज किन्ने घोषणा गरेको वरिष्ठ अधिकारीले जानकारी दिए। जनवरीबाट खोप पठाउन सुरु गरिने बताइएको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न