२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्यकर्मी संघका नेता धर्मराज जैसीको निधन

नेपाल स्वास्थ्यकर्मी संघका नेता धर्मराज जैसीको निधन


काठमाडौँ – नेपाल स्वास्थ्यकर्मी संघका नेता धर्मराज जैसीको निधन भएको छ। प्यानक्रियाजको बिरामी रहेका ४९ वर्षीय  जैसीको काठमाडौँ मेडिसिटी अस्पतालमा गएराति निधन भएको हो।

उनी करिब १ महिनादेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। नेता जैसीको करिब १ साताअघि प्यानक्रियाजको शल्यक्रिया गरिएको उनका सम्धी देवी खनालले  जानकारी दिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ