२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमण घट्दै, ६ सय ७९ जनामा संक्रमण पुष्टि

कोभिड संक्रमण घट्दै, ६ सय ७९ जनामा संक्रमण पुष्टि


काठमाडौँ – थप ६ सय ७९ जनामा कोभिड संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोभिड संक्रमण देखिएको हो ।

लामो समय पछि कोभिड संक्रमणको संख्यामा आइतबार कमि आएको देखिएको छ ।

यस्तै, पछिल्लो  २४ घण्टामा थप १ हजार ४ सय ५ जना संक्रमित निको भएका छन् । भने, ७ जना संक्रमितको मृत्यु भएको छ ।

आइतबार सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ