२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविशेषज्ञ एकीकृत प्रवेश परीक्षा कार्तिक र मङ्सिरमा हुने

विशेषज्ञ एकीकृत प्रवेश परीक्षा कार्तिक र मङ्सिरमा हुने


काठमाडौं— चिकित्सा शिक्षा आयोगले विद्यार्थीका लागि विशेषज्ञ एकीकृत प्रवेश परीक्षाको कार्यतालिका तय गरेको छ ।

आइतबार आयोगले एक सूचना प्रकाशित गर्दै डिएम र एमसिएचको परीक्षाका लागि असोज महिनामा, स्नातकोत्तर तहको कात्तिक र स्नातक तहको भने मंसिर महिनामा प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

आयोगका अनुसार फारम भर्ने समय सकिएपछि परीक्षाको मिति पनि तय हुनेछ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ