२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १०४३ जनामा कोभिड-१९ पुष्टि, १२को मृत्यु

थप १०४३ जनामा कोभिड-१९ पुष्टि, १२को मृत्यु


काठमाडौं – नेपालमा थप १ हजार ४३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८  सय ९१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार १ सय ९२ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ