२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाद्धारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाद्धारा पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय


काठमाडौं-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ सपथपछि रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

सो क्रममा मन्त्री खतिवडाले पहिलो निर्णयका रुपमा लैङ्गिक समानता तथ सामाजिक समावेसीकरण सम्बन्धि रणनीति मस्यौदा मन्त्रिपरिषद पठाउने सिफारिसलाई सदर गरेका छन् ।

खतिवडा मकवानपुरबाट प्रतिनिधीसभामा विजयी भएका हुन् । उनी लामो समयदेखि वामपन्थी राजनीतिमा आवद्ध छन् । नेकपा एमालेबाट पटक—पटक निर्वाचन जितेपनि उनले मन्त्री बन्ने अवसर पाएका थिएनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ