२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ लाइसेन्स परीक्षा ११ मंसिरमा हुने

नर्सिङ लाइसेन्स परीक्षा ११ मंसिरमा हुने


काठमाडौं—नेपाल नर्सिङ काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षा ११ मंसिरमा लिने भएको छ । सोमबार काउन्सिलले नर्सिङ लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको हो ।

परीक्षाका लागि २९ कात्तिकसम्म अनलाइनमार्फत आवेदन दिन सकिने काउन्सिलले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने ६ मंसिरसम्म आवेदन दिन सकिनेछ ।

परीक्षा ११ मंसिर शनिबार विहान ९ बजेदेखि ११ः३० बजेसम्म हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ