गृहपृष्ठ ∕ समाचार ∕ दम बढेपछि नेता मोहन वैद्य नर्भिक अस्पताल भर्ना दम बढेपछि नेता मोहन वैद्य नर्भिक अस्पताल भर्ना हेल्थ आवाज आईतबार, २०७८ असोज ३१ गते, १४:३८ मा प्रकाशित काठमाडौं—नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको हो । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो । सो क्रममा सामान्य दाग समेत देखिएको छ । नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकोले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार देशकै पूरानो ‘सिंहदरबार वैद्यखाना’ बन्दको संघारमा, २ महिनादेखि औषधी उत्पादन… बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस स्वीकृत दरबन्दीबाहेकका स्वास्थ्यकर्मीको विवरण पठाउन पालिकालाई स्वास्थ्य मन्त्रालयको परिपत्र विपीमा प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल एनालाइसिस ल्याब स्थापना संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा जोशी धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ४ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ७ बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन देशकै पूरानो ‘सिंहदरबार वैद्यखाना’ बन्दको संघारमा, २ महिनादेखि औषधी उत्पादन ठप्प शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द बझाङबाट बिरामी बोकेर धनगढी आएको एम्बुलेन्समा चरेस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन देशकै पूरानो ‘सिंहदरबार वैद्यखाना’ बन्दको संघारमा, २ महिनादेखि औषधी उत्पादन ठप्प शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ