२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५९१ जनामा कोभिड-१९ पुष्टि, ९को मृत्यु

थप ५९१ जनामा कोभिड-१९ पुष्टि, ९को मृत्यु


काठमाडौं-नेपालमा थप ५ सय ९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ९ सय ३७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ