२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिटामिन ‘ए’ र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने

भिटामिन ‘ए’ र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने


काठमाडौँ – देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी कार्तिक ७ र ८ गते खुवाइने भएको छ।

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने कार्यक्रम यसअघि कार्तिक ३ र ४ गते गरिदै आएको भएतापनि सो मितिमा दशैं पर्न गएकोले मिति परिवर्तन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

सो दिन ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी दिइने छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ