२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त

स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त


काठमाडौं – स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयले कार्यालय प्रमुख बिहिन भएपछि काफ्लेलाई नियुक्ति दिएको हो।

काफ्ले यसअघि बागमती स्वास्थ्य निर्देशनालय हेटौंडामा कार्यरत थिए।

यस्तै, यस अगाडी स्वास्थ्य कार्यालय प्रमुख जिम्मेवारी सम्हाल्दै आएका बद्री बहादुर खड्का हाल बागमती स्वास्थ्य मन्त्रालयको सचिव हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ