२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै [फोटोफिचर]

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै [फोटोफिचर]


काठमाडौँ – देशभर पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ।

आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रत्येक वर्ष ३ र ४ कात्तिकमा भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसपटक भने सो समयमा दसैँ परेकाले ७ र ८ कात्तिकमा खुवाउन लागिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ