२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ७७६ जनामा कोभिड पुष्टि, १३को मृत्यु

थप ७७६ जनामा कोभिड पुष्टि, १३को मृत्यु


काठमाडौं – नेपालमा थप ७ सय ७६  जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७ सय ७६  जनामा कोभिड पोजेटिभ देखिएको हो ।

आइतबार नेपालमा १० हजार ३ सय ६० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ सय १ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ