२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्री झाँक्री वीर अस्पताल भर्ना

मन्त्री झाँक्री वीर अस्पताल भर्ना


काठमाडौँ — सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पताल भर्ना भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको हो ।

बुधबार स्वास्थ्य परीक्षण गराउँदा निमोनिया देखिएको उनका सहयोगी फुर्वा तामाङले जनाए। उनका अनुसार मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ